उपेन्द्र यादवले भने- ‘रास्वपासँग सहकार्य गर्न तयार छौँ, संविधानका कमजोरीहरू सच्याऔँ’
canadanepal.com · Sun Jun 21 10:59:08 GMT 2026

काठमाडौँ - जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्।
चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकको परिवर्तन, मुलुकमा रहेका विकृति र विसंगतिको अन्त्यका लागि रास्वपा सँग सहकार्य गरेर अघि बढ्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)