कालीगण्डकीमा खसेर बालक बेपत्ता
nepalnews.com · Thu May 28 15:32:03 GMT 2026

म्याग्दी। म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा खसेर आज एक बालक बेपत्ता भएका छन्।
म्याग्दीको बेनीदेखि पर्वतको जलजला गाउँपालिका ३‚ मल्लाज जोड्ने पदमार्गको नजिकै खेल्ने क्रममा ६ वर्षीय प्रियान्सु साहानी कालीगण्डकीमा खसेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)