मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नेपालमा पहिलो पटक एनिमेसन फिल्म फेस्टिभल, अक्टोबरमा AAFF 2026 हुने

kalakarmi.com · Sun Jun 21 11:06:04 GMT 2026

काठमाडौं- नेपाल एनिमेसन र भि.एफ.एक्स कलाकार संघ (AVAAN) ले नेपालकै पहिलो एनिमेसन चलचित्र महोत्सव ‘AVAAN Animation Film Festival–AAFF 2026’ आयोजना गर्ने भएको छ ।

चलचित्र विकास बोर्डको सहकार्यमा बोर्डको प्रेक्षालयमा आयोजित कार्यक्रममा महोत्सवको औपचारिक घोषणा गरिएको हो । आगामी अक्टोबरमा आयोजना हुने महोत्सवको मुख्य विषय ‘मैले देखेको नेपाल’ राखिएको छ, जसलाई अंग्रेजीमा ‘My Nepal, Reimagined’ भनिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)

सम्बन्धित विषय