मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्लाहीमा एक जना मृत र एक घाइते अवस्थामा भेटिए

barnanmedia.com · Sat Mar 15 22:08:03 GMT 2025

सर्लाहीको बसवरियामा एक जना मृत र एक घाइते अवस्थामा भेटिएका छन्।

यहाँको नयारोड–मधुवनी सडकखण्डअन्तर्गत बसवरिया गाउँपालिका–३, धन्कौल जाने नहरको बाटोमा शनिबार एक युवक मृत र एक जना घाइते अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)