मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बेनी, टीआरजी, फेवा र अर्वन सेमिफाइनलमा

baahrakhari.com · Sun Jun 21 11:05:45 GMT 2026

सिड्नी । असट्रेलियाको सिड्नीमा सञ्चालन भैरहेको एक्सर्पट नवाज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा अर्वन, बेनी, फेवा र टीआरजी सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वार्टरफाइनल चरणका खेलहरू सम्पन्न भएपछि अर्वन, बेनी, फेवा र टीआरजी सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

सिड्नीमा पुरानो नेपाली संस्थाका रूपमा परिचित नवाजले हरेक वर्ष फुटबल प्रतियोगिताको आयोजना गर्ने गर्दछ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)