मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

६६ प्रतिशतसम्म घट्यो मौसमी तरकारीको मूल्य

abhiyandaily.com

काठमाडौं । एक महीनाको अवधिमा मौसमी तरकारीको मूल्य करीब ६६ प्रतिशतसम्म घटेको पाइएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीमा उपलब्ध मूल्यअनुसार काठमाडौंमा पछिल्लो १ महीनाको अवधमा टाटेसिमी, बन्दा, काउली, गाजर, गोलभेडा, रायोलगायत मौसमी तरकारी र सागपातको मूल्य घटेको पाइएको हो । यतिबेला मौसमी तरकारीको उत्पादन बढेकाले मूल्य केही घटेको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)