मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्रोत नखुलेको १० लाखसहित एक जना पक्राउ

barnanmedia.com · Fri Nov 28 22:36:37 GMT 2025

प्रहरीले स्रोत नखुलेको १० लाख रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा प्रहरीले बिहीबार वीरगञ्ज महानगर-१६ स्थित रजतजयन्ती चोकमा जाँच गर्ने क्रममा मधेस प्रदेश ०३ ०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा सवार भारत बिहार राज्य मोतीहारी थाना रक्सौलका ५३ वर्षीय सुरेन्द्र साहको साथबाट रु १० लाखसहित पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)