सामसङ नेपालको “Upgrade to Galaxy” अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज, बोनस र सजिलो EMI सुविधा!
nagariknews.nagariknetwork.com · Thu May 28 15:32:23 GMT 2026

Samsung नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष “Upgrade to Galaxy” अभियान घोषणा गरेको छ, जसअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर नयाँ Galaxy स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन्।
यस अफरमार्फत ग्राहकहरूले आकर्षक छुट, थप एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन्। अभियानअन्तर्गत ग्राहकहरूले ०% डाउन पेमेन्टमा २४ महिनासम्मको EMI सुविधा पनि पाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)