पोल गाडेको आठ वर्षपछि घुइयाबारीमा बल्यो बिजुली
ekantipur.com · Sun Sep 13 10:21:25 GMT 2026

पोल गाडेको आठ वर्षपछि घुइयाबारीमा बल्यो बिजुली
कालिमाटी–७ का घुइयाबारी, ज्यामिरेखोली र बाटुलेका एक सयभन्दा बढी परिवारले पोल गाडिएको ८ वर्षपछि विद्युत् सेवा पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)