कोशी, बागमती र गण्डकीका एक-दुई ठाउँमा हिमपातको सम्भावना
onlinekhabar.com · Wed Dec 27 00:46:22 GMT 2023
११ पुस, काठमाडौं । देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा आज हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकीका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)