ट्रेलरमा ‘झिंगे दाउ–२’: घर झगडादेखि आमाको खोजिसम्म (भिडियो)
kalakarmi.com · Sun Sep 13 10:26:15 GMT 2026

काठमाडौं– यही असोज २ गते शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा दाजु–भाइ, देउरानी–जेठानीको झगडा, आमाको ममता, सन्तानको प्रेम अनि आमा खोज्ने विषयलाई प्रस्तुत गरिएको छ । ट्रेलर हेरेपछि फिल्म हेर्नका लागि दर्शकको उत्सुकता अझै बढ्ने निश्चित छ ।
कपनगढी सिनेमा प्रालि तथा फिल्म क्रिउ नेपाल प्रालिको व्यानरमा निर्माण भएको यो फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)