निशा अधिकारीको सन्देश- ‘नेताहरू मिल्न सक्छन् भने हामी किन झगडा गर्ने ?’
kalakarmi.com · Sun Jun 21 11:18:18 GMT 2026

काठमाडौं- अभिनेत्री तथा नेतृ निशा अधिकारीले आइतवार दिउँसो सामाजिक सञ्जालमार्फत शेयर गरेको एक तस्विर तथा त्यससँगै लेखिएको एक स्टाटस चर्चामा छ । अभिनेत्री अधिकारीले शेयर गरेको उक्त तस्विरमा विभिन्न राजनीतिक धारका प्रभावशाली व्यक्तित्वहरू एउटै मञ्चमा देखिएका छन् ।
तस्विरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, प्रधानमन्त्री वालेन्द्र शाह तथा नेपाली कांग्रेसका सभापति गगन थापा सँगै उपस्थित देखिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)