मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाको मञ्चमा बाबुराम- गगनदेखि उपेन्द्र र सिकेसम्म

barnanmedia.com · Sun Jun 21 11:13:18 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा विभिन्न दलका नेताहरू सहभागी भएका छन्।

चितवनको भरतपुरमा सुरु भएको महाधिवेशनमा शुभकामना दिन नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत दलका नेताहरू मञ्चमा आसिन छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)