मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनले उइगुर समुदायका ६ सय बढी धर्मगुरुलाई बन्दी बनाएको खुलासा

Ujyaaloonline.com · Thu May 13 00:42:23 GMT 2021

काठमाण्डाै – चीनले उइगुर समुदायमाथि दमन गर्ने क्रममा कम्तीमा ६ सय ३० जना मुस्लिम धर्मगुरुहरुलाई बन्दी बनाएको पाइएको छ ।

उइगुर मानव अधिकार परियोजनाले संकलन गरेको तथ्याँक अनुसार २०१४ पछि शुरु भएको दमनमा चीनले ती अगुवाहरुलाई बन्दी बनाएको हो । १८ जना धर्मगुरुहरुको हिरासतमै ज्यान गएको पाइएको बीबीसीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)