कांग्रेस महाधिवेशन: शेखर, प्रकाशमान र निधिको प्रस्तावक र समर्थक को-को ?
hamrakura.com · Sat Dec 11 00:00:00 GMT 2021
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन इतर समूहबाट सभापति पदमा डा.शेखर कोइराला र प्रकाशमान सिंहले सभापति पदमा उम्मेदवारी दिएका छन् ।
कोइरालाले सभापतिमा उम्मेदवारी दर्ता गराउँदा उनको प्रस्तावकमा गुरुराज घिमिरे, रामकृष्ण यादव, अमरसिंह पुन, विनोद बान्तवा, केदार भण्डारी, चतुरबहादुर चन्द र अर्जुनकुमार पोखरेल बसेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)