घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ?
deshsanchar.com · Sat Mar 15 22:33:54 GMT 2025

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।
निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु पाँच र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर रु चारले घटाउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)