चितवनमा किन देखिएनन् डा अमरेशकुमार ?
nagariknews.nagariknetwork.com · Sun Jun 21 11:26:47 GMT 2026

रास्वपा नेता तथा प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंह पार्टीको महाधिवेशनमा सहभागी भएका छन् । चितवनमा आजदेखि पहिलो महाधिवेशन जारी छ ।
पछिल्लो समय प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहसँग तीव्र असन्तुष्ट रहेका उनले महाधिवेशनमा सहभागिता नजनाउनुलाई अर्थपूर्ण मानिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)