मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा महाधिवेशनमा मोहीको क्रेज !

khabarhub.com · Sun Jun 21 11:27:14 GMT 2026

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागीहरूका लागि दुग्ध विकास संस्थान (डिडिसी) ले चिसो मोही विक्री गर्‍यो । असारको गर्मीमा आयोजकले मोही बाँड्न थालेपछि सहभागीहरूबीच एकछिन हारालुछ नै भयो । कार्यक्रमका अतिथि र आम कार्यकर्तासम्मलाई मोही नै पिलाइयो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)