मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

barnanmedia.com · Sun Jun 21 11:18:47 GMT 2026

हुम्ला जिल्लाको श्रीनगर क्षेत्र आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।आइतबार दिउँसो २ बजेर ३२ मिनेटमा भुकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)