मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्णबहादुर खड्काले पनि बोलाए सातै प्रदेशका सभापतिसहित केन्द्रीय समितिको बैठक

barnanmedia.com · Fri Jan 16 22:33:57 GMT 2026

नेपाली कांग्रेस देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो पक्षको केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्।

निर्वाचन आयोगले पार्टीको आधिकारिकता गगन थापा नेतृत्वको समितिलाई दिलाएपछि पनि उनले पार्टी कार्यालय सानेपामै शनिबार विहान ८ बजेलाई बैठक बोलाएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)