मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचन आयोगले गगन थापाको नेतृत्वलाई दियो मान्यता

barnanmedia.com · Fri Jan 16 22:38:17 GMT 2026

काठमाडौं — निर्वाचन आयोगले गगन थापाको नेतृत्वमा रहेको पक्षलाई आधिकारिक मान्यता दिएको छ। आयोगले दुवै पक्षबाट प्राप्त कागजात, दाबी र पार्टी विधानको अध्ययनपछि थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिक ठहर गरेको हो।

निर्वाचन आयोगका अनुसार पार्टीको विधानअनुसार सम्पन्न प्रक्रिया र आवश्यक कागजात पूरा भएको आधारमा गगन थापाको नेतृत्वलाई मान्यता दिइएको हो। यस निर्णयसँगै थापा पक्षले पार्टीको आधिकारिक नाम, झण्डा र चुनाव चिह्न प्रयोग गर्न पाउने भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)