इन्डोनेसियामा पानी जहाज दुर्घटना, ६ जनाको मृत्यु, ९७ जनाको उद्धार
nepalsamaya.com · Sun Sep 13 10:37:02 GMT 2026

काठमाडौं। इन्डोनेसियाको जाभा सागरमा खराब मौसमका कारण सम्पर्कविहीन भएको यात्रुवाहक फेरी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ९७ जनाको उद्धार गरिएको छ।
इन्डोनेसियाको उद्धार तथा खोजी निकायका अनुसार २४३ जना सवार ‘भिर्गो ट्रान्सपोर्ट ८’ फेरी सुराबायाबाट बन्जारमासिनतर्फ जाँदै गर्दा आइतबार बिहान सम्पर्कविहीन भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)