अन्तर्राष्ट्रिय योग दिवस पोखरामा योगाभ्यास कार्यक्रम
nepaltvonline.com · Sun Jun 21 07:24:26 GMT 2026

पोखरा– आज १२ औं अन्तर्राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । दिवसको अवसरमा अवसरमा पोखरामा योगाभ्यास कार्यक्रम आयोजना गरियो ।
भारतीय राजदूतावासको आयोजनामा पर्यटकीय राजधानी पोखराको रङ्गशालामा योगाभ्यास गरेर योग दिवस मनाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)