मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छोरी हत्या अभियोगमा आमा पक्राउ

nepalnews.com · Thu May 28 15:57:35 GMT 2026

दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका ३‚ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई आज पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका घर भई सिद्धार्थ टोलमा डेरा गरी बस्ने ३७ वर्षीया मैना थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)