‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
khabarhub.com · Sun Jun 21 11:29:34 GMT 2026

दमौली – तनहुँ जिल्लाका विभिन्न स्थानमा खेलमैदान निर्माण भए पनि आवश्यक पूर्वाधार र व्यवस्थापनको अभावमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)