मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाले राष्ट्रसंघका कर्मचारीलाई सोध्यो: ‘तपाईंको कम्युनिष्टसँग सम्बन्ध छ ?’

barnanmedia.com · Sat Mar 15 22:35:32 GMT 2025

अमेरिकाले संयुक्त राष्ट्रसंघमा कार्यरत कर्मचारीहरूलाई विभिन्न ३६ वटा प्रश्नहरू सोधेको छ, जसमा उनीहरूको कम्युनिष्ट विचारधारा वा समूहसँगको सम्बन्धबारे पनि सोधिएको छ।

बीबीसीको रिपोर्टअनुसार, अमेरिकाले यो कदम संयुक्त राष्ट्रसंघका कर्मचारीहरूले अमेरिकाविरोधी विचार राख्ने देशहरू, विचारधाराहरू वा सत्तासँग कुनै सम्बन्ध राख्छन् कि राख्दैनन् भन्ने कुरा पत्ता लगाउनका लागि चालेको हो। अमेरिकाको व्यवस्थापन तथा बजेट कार्यालयले पठाएको पत्रमा यी प्रश्नहरू समावेश गरिएको छ, जसमा कर्मचारीहरूलाई आफ्नो कार्य र सम्बन्धबारे विस्तृत जानकारी दिन भनिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)