रास्वपा महाधिवेशनमा डा. भट्टराईले भने- म जीवनभर मर्न हिँडेको मान्छे, के ललिपप खाने ?
nepalpress.com · Sun Jun 21 11:33:13 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले नेतृत्व गरेको वैकल्पिक अभियानको महत्त्वपूर्ण उपलब्धिका रूपमा रास्वपाको सफलतालाई ग्रहण गरेको बताएका छन् । आफू कुनै पनि ललिपपको पछाडि भने नलागेको उनले स्पष्ट पारे ।
आज रास्वपाको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै भट्टराईले आफूलाई रास्वपाले ललिपप देखाएको भनेर भइरहेका टिप्पणीप्रति गुनासो गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)