के खगेन्द्र सुनार ३१ गतेदेखि अनसन बस्दैछन् ?
nepalpress.com · Sun Sep 13 10:45:04 GMT 2026

काठमाडौं । निर्वाचन प्रहरीको पोशाक खरिदमा भएको घोटालाका विषयमा संसद र संसदीय समितिमा कुरा उठाउँदै आएका रास्वपा सांसद खगेन्द्र सुनार भदौ ३१ देखि अनसन बस्ने चर्चा छ ।