मुख्यमन्त्री थापाद्वारा खेलाडीको बिदाइ
nepalnews.com · Sun Sep 13 10:49:19 GMT 2026
काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ४६औं फिडे चेस ओलम्पियाडमा सहभागी खेलाडीलाई बिदाइ गरेका छन्।
नेपाल बुद्धिचाल महासंघले आज यहाँ आयोजना गरेको कार्यक्रम उनले यही सेप्टेम्बर १४ देखि २८ सम्म उज्वेकिस्तानको समरकाण्डमा आयोजना हुन लागेको प्रतियोगितामा सहभागी नेपाली खेलाडीलाई बिदाइ गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)