मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, बैठक आज बस्ने

deshsanchar.com · Sat Mar 15 22:42:46 GMT 2025

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न आजका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

समसामयिक राजनीति तथा अन्तरराष्ट्रिय परिस्थितिको समीक्षाका साथै पार्टीको कार्यक्रम, नीति, विचार, सिद्धान्त, मूल्यमान्यता, आदर्श र निर्णयलाई जनतासमक्ष पुर्याउन आवश्यक रणनीति तयार गर्न बैठक आह्वान गरिएको केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)