मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुधार गृह लैजान खोज्दा युवकले गरे प्रहरीमाथि चक्कु प्रहार, तीन जना घाइते

onlinekhabar.com · Sun Jun 21 11:32:27 GMT 2026

७ असार, विराटनगर । सुधार गृह लैजान खोज्दा विराटनगरमा एक युवकले प्रहरी र सुधारगृहका कर्मचारीमाथि चक्कु प्रहार गरेका छन् ।

आइतबार अपराह्न विराटनगर महानगरपालिका–१, अनुकरण मार्ग बस्दै आएका २९ वर्षीय रुबिण कार्कीले दुई प्रहरी र एक जना सुधार गृहका कर्मचारीमाथि चक्कु प्रहार गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय