थुप्रै मुलुकले लगाए रुसका उडानमा प्रतिबन्ध
baahrakhari.com · Sat Feb 26 16:53:00 GMT 2022
मस्को । युक्रेनमाथि गरिएको आक्रमणका कारण मस्कोमाथि व्यापक अन्तर्राष्ट्रिय दबाब बढिरहेका बेला थुप्रै युरोपेली मुलुकले रुसी उडानका लागि आफ्ना हवाई क्षेत्र बन्द गरेका छन् ।
शनिबार लात्भिया, स्लोभेनिया र रोमानियाले रुसबाट आउने केही उडानमाथि आफूहरूले प्रतिबन्ध लगाइरहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)