अभिजितसँग तीन नेपाली गायिकाः देविका बन्दनाले गाइनन् हिन्दी डोयट, प्राश्नाले तयारी गरेको गीत गाउनै पाइनन्, पूजाको भने मिल्यो ताल
kalakarmi.com · Sun Jun 21 11:42:05 GMT 2026

काठमाडौं– बलिउडका चर्चित पार्श्व गायक अभिजित भट्टाचार्यको नेपालमा पहिलो एकल सांगीतिक प्रस्तुति ‘अभिजित भट्टाचार्य लाइभ इन नेपाल’ शनिवार राति भव्य रूपमा सम्पन्न भएको छ ।
साधना कला केन्द्रले आयोजना गरेको यो सांगीतिक कार्यक्रममा अभिजितले सन् ९० को दशकका आफ्ना लोकप्रिय तथा सदाबहार गीतहरू प्रस्तुत गरे । सयौद दर्शकबीच कार्यक्रममा उनले वादा रहा सनम, तुम्हे जो मैंने देखा, मैँ कोई ऐसा गीत गाऊँ, और क्या, बड़ी मुश्किल है, तुम दिल की धड़कन में रहते हो, लम्हा लम्हा, तौबा तुम्हारे ये इशारे, चाँद तारे तोड लाऊँ, कभी यादों में आऊँ जस्ता लोकप्रिय गीतहरू प्रस्तुत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ