रवि–बालेनले आगामी तीस वर्ष नेतृत्व गर्नुपर्छ : डा. बाबुराम भट्टराई
shilapatra.com · Sun Jun 21 11:38:00 GMT 2026

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रवि–बालेनले आगामी तीस वर्ष देशको नेतृत्व गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा बोल्दै भट्टराईले ३६ वर्षका बालेन आफ्नी छोरीभन्दा चार वर्ष कान्छा र रवि पनि ५० हाराहारीमा मात्रै भएको भन्दै उनीहरूले तीस वर्ष नेतृत्व गर्नुपर्ने बताएका हुन् ।
उनले अकबर र वीरवलको कथा सुनाएर पुराना दलका आफ्ना पुस्ताका नेतालाई पनि त्यसमा सहयोग गर्न आग्रह गरे ।
प्रकाशित मिति: आइतबार, असार ७, २०८३
१७:२३
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)