महाधिवेशनको तयारीमा जुट्यो कांग्रेसको असन्तुष्ट समूह
lokaantar.com

नेपाली कांग्रेसभित्र असन्तुष्ट समूह महाधिवेशनको तयारीमा जुटेको छ ।
महाधिवेशनका लागि विभिन्न समिति गठनका लागि छलफल भइरहेको समूहका नेता गुरू बरालले लोकान्तरलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)