महायज्ञमा गोठालाहरुलाई सम्मान
newsofnepal.com · Wed Oct 18 17:00:03 GMT 2023
दाङ।
गौमाता रक्षार्थ घोराहीमा सञ्चालित महायज्ञमा गोठालाहरुलाई सम्मान गरिएको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजना घोराहीको कर्मचारी मिलन केन्द्रमा सञ्चालित भएको ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती गाई रक्षा महोत्सव–२०८०’ मा गाई संरक्षणकालागी क्रियाशील ६ जना गोठालाहरुलाई सम्मान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)