जति गठबन्धन फेर्दै उति विश्वासको मत घट्दै
annapurnapost.com · Thu Mar 14 00:52:31 GMT 2024
काठमाडौं :
प्रधानमन्त्री पुष्पकमल दाहालले १४ महिनाभित्र तेस्रोपटक विश्वासको मत पाएका छन्। पहिलोपटक झन्डै सतप्रतिशत र दोस्रोपटक दुईतिहाइ समर्थन हासिल गरेका दाहालले यसपटक सामान्य बहुमत पाएका छन्। तेस्रोपटकको विश्वासको मत लिँदा झन्डै ५८ प्रतिशतमा खुम्चिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)