‘राजागञ्ज’बाट पत्रकार आरतीको चलचित्रमा अभिनय थालनी
deshsanchar.com · Sat Mar 15 23:00:51 GMT 2025

काठमाडौँ- जनकपुरधाममा रहेर रेडियो पत्रकारिता गरिरहेकी पत्रकार आरती मण्डल केही समययता आफैँ समाचार बनिरहेकी छन्।
अरूको समाचार सङ्कलनमा व्यस्त हुने आरतीले चलचित्र ‘राजागञ्ज’बाट अभिनय थालेकी हुन् । सो चलचित्र शुक्रबारदेखि प्रदर्शन भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)