मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपालाई गगनको सुझाव- नेताको अन्धसमर्थन होइन, गल्तीमा प्रश्न गर्नुस्

dcnepal.com · Sun Jun 21 11:57:41 GMT 2026

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्तालाई आफ्ना नेताहरूले गल्ती गर्दा प्रश्न गर्न सक्ने साहस राख्न आग्रह गरेका छन्। उनले राजनीतिक दलभित्रको आलोचनात्मक चेतना र आन्तरिक उत्तरदायित्व नै संगठनलाई सही दिशामा अघि बढाउने आधार हुने बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)