दोस्रो वन डेमा इङ्ल्याण्डले लियो बदला, भारत एक सय रनले पराजित
kalakarmi.com · Fri Jul 15 00:24:50 GMT 2022
लण्डन– इङ्ल्याण्डले भारतविरुद्धको वन डेमा बदला लिएको छ । भारतसंग १० विकेटले पराजय व्यहोरेको दुई दिनपछि नै इङ्ल्याण्डले बदला लिँदै एक सय रनको जीत हासिल गरेको छ ।
बिहिबार राति लर्ड्स मैदानमा खेलिएको खेलमा भारतले जीतका लागि २ सय ४७ रनको लक्ष्य पाएको थियो । यद्यपि, भारतीय टीम १ सय ४६ रनमै अल आउट भयो र खेलमा इङ्ल्याण्डले एक सय रनको जीत हासिल गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)