मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

barnanmedia.com · Fri Aug 28 22:39:30 GMT 2026

नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार संघाइ इन्डोर रंगशालामा सम्पन्न बेन्टमवेटअन्तर्गतको सेमिफाइनलमा न्युजिल्यान्डका कासिब मर्डोचलाई स्पिल्ट डिसिजनका आधारमा पराजित गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)