रास्वपा महाधिवेशनः यस्तो छ निर्वाचन तालिका
deshsanchar.com · Sun Jun 21 09:01:14 GMT 2026

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ। रास्वपा केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)