इरानले आणविक केन्द्रमा राष्ट्रसंघलाई पहुँच दिएमा रोक्का गरिएको ६ अर्ब डलर फुकुवा गर्ने प्रस्ताव
clickmandu.com · Sun Jun 21 11:58:40 GMT 2026

एजेन्सी । अमेरिकाका उपराष्ट्रपति जेडी भ्यान्स अमेरिका–इरान वार्ताको पहिलो चरणका लागि स्विट्जरल्यान्ड पुगेका छन् । त्यहाँ अमेरिका, इरान र कतारका प्रतिनिधिहरूबीच त्रिपक्षीय वार्ता सुरु भएको छ ।
यी छलफलहरूमा इरानको आणविक कार्यक्रम र रोक्का गरिएका वित्तीय सम्पत्तिहरूका बारेमा पारस्परिक कदमहरू चालिने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)