अविरल वर्षाका कारण काठमाडौँ उपत्यकामा सवारी अवागमन प्रभावित
ratopati.com · Thu May 28 16:37:16 GMT 2026

काठमाडौँ । बिहीबार बेलुकका परेको अविलरल वर्षाका कारण काठमाडौँ उपत्यकाको सवारी अवागमन प्रभावित भएको छ । काठमाडौँको माइतीघर, जमल, टुकुचा, जयनेपाल, हिटिपोखरी, सडक खण्डहरूमा पानी जम्न गई सवारी आवागमन प्रभावित भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती स्थानमा सवारी आवागमन प्रभावित भएकोले सुरक्षित दूरी कायम गरी सावधानीपूर्वक सवारी साधन चलाउन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)