क्रिष्टल प्यालेससँग हार्यो म्यान्चेस्टर युनाइटेड
ratopati.com · Sun Feb 02 19:59:00 GMT 2025
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड क्रिष्टल प्यालेससँग हारेको छ । आइतबार राती म्यानयु घरेलु मैदानमा २-० ले पराजित भएको हो ।
क्रिष्टललाई जिताउन अग्रपंक्तिका जीन फिलिप मटेटाले दोहोरो तथा निर्णायक गोल गरे । म्यानयुको यो ११ औं हार हो । यो जितले क्रिष्टल प्यालेसलाई म्यानयुभन्दा एक स्थानमाथि १२ औं नम्बरमा पुर्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)