मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

योगेशलाई माधवको जवाफ- अध्यादेशको विरोध गर्दा दासलाई पोल्यो

nagariknews.nagariknetwork.com · Sun Feb 02 14:50:40 GMT 2025

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरूले अध्यादेशको विरोध गर्दा 'दास'हरूलाई पोलेको बताएका छन्।

आइतबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले नेकपा (एमाले) का सांसद योगेश भट्टराईप्रति लक्षित गर्दै यस्तो बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)