मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय विकासका लागि भ्रष्टाचार न्यूनीकरण

rajdhanidaily.com · Sat Mar 15 23:12:36 GMT 2025

कुनै पनि देशको सर्वतोमुखी विकासका लागि स्थानीय विकासको अपरिहार्य आवश्यकता छ । जसका लागि स्थानीय निकायहरूको भूमिका महत्वपूर्ण छ ।

वस्तुतः स्थानीय तहहरूका महत्वपूर्ण पूर्वाधारहरूअन्तर्गत नगरपालिकाहरूमा सडक, आवास, ढल, खानेपानी तथा सरसफाइ, फोहरमैला व्यवस्थापन पर्यटकीय पूर्वाधार, कृषि पूर्वाधार, पार्क, बिजुली, टेलिफोन, इन्टरनेट, विशेष आर्थिक क्षेत्र (सेज) आदि हुन् । यसैगरी गाउँपालिकाहरूका स्थानीय पूर्वाधारमा सडक, कृषि सडक, गाउँपालिकाहरू जोड्ने सडक, आन्तरिक सडक सन्जाल, साना जलविद्युत्, टेलिफोन, इन्टरनेट, कृषि बजार, आदि हुन् । एकातर्फ ती पूर्वाधारको निर्माण तीव्र गतिमा सम्पन्न गर्न आवश्यक छ भने अर्कोतर्फ यिनीहरूको नियमित सञ्चालनका लागि मर्मत–सम्भार गर्न पनि उत्तिकै जरुरी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)