युवकको चक्कु प्रहारबाट विराटनगरमा प्रहरीसहित तीनजना घाइते
nepalnews.com · Sun Jun 21 12:07:01 GMT 2026

विराटनगर। सुधार गृह पठाउने तयारी गरिएका एक युवकले चक्कु प्रहार गर्दा विराटनगरमा प्रहरीसहित तीनजना सख्त घाइते भएका छन्।
विराटनगर महानगरपालिका १, ठूलो मिल दक्षिणस्थित मोहन भट्टराईको घरमा डेरा गरी बस्ने २९ वर्षीय रुबिण कार्कीले अन्धाधुन्ध चक्कु प्रहार गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)