रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ : डा. बाबुराम भट्टराई
dcnepal.com · Sun Jun 21 12:06:10 GMT 2026

काठमाडौं। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई नेपालको इतिहासमा नयाँ राजनीतिक क्रान्तिको महत्वपूर्ण कडीका रूपमा लिनुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)
काठमाडौँ