कोशी प्रदेशसभाः बजेटमाथिको सामान्य छलफल सुरु
barnanmedia.com · Sun Jun 21 12:02:21 GMT 2026

कोशी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३÷८४ को वार्षिक बजेट माथिको सामान्य छलफल सुरु भएको छ ।
बैठकमा कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले राजस्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी सदनमा प्रस्ताव गर्नुभयो । छलफलमा कोशी प्रदेशसभा सदस्य सपना दर्जीले सरकारले प्रस्तुत गरेको बजेटले वितरणलाई बढाव दिएको प्रतिक्रिया दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
कोसी प्रदेश